Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

साफ फुटबल : श्रीलंका र भारत बराबरीमा रोकिए


  • बिहिबार, असोज २१ २०७८

  • साफ फुटबल : श्रीलंका र भारत बराबरीमा रोकिए

    काठमाडै – मल्दिरसमा जारी दक्षिण एसियाली कुटवल प्रतियोगिता अन्तर्गत भारत र श्रीलंका विचको खेल बराबरीमा रोकिएको छ । निर्धारित ९० मिनेटम दुवै टिमबाट गोल हुन सकेन ।
    आजको बराबरीले भारतलाई धक्का लागेको छ । बंगलादेशसंग पनि वरावरी खेलेको भारतसंग जम्मा दुई अंक मात्र छ । ६ अंकका साय नेपाल अंक तालिका को शिर्ष स्थानमा छ ।
    आइतबार नेपाल र भारत विच खेल हुँदै छ ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij