एजेन्सी – भारतिय कांग्रेस आइकी नेतृ प्रियङ्का गान्धी पक्राउ परेकी छिन ।भारतीय प्यानल कोडको भाग १४४ को अवज्ञा गरेको आरोपमा प्रियंका पक्राउ परेकी हुन्।उ त्तरप्रदेशको लखिमपुर खेरी जिल्लाका उनलाई प्रहरीले पक्राउ गरेको हो ।
उनलाई बुधबार नै अदालतमा प्रस्तुत गरिने भारतीय सञ्चारमाध्यमहरुले उल्लेख गरेका छन्।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
