Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

एसमाजवादीको स्थायी कमिटी बैठक असोज २१ गते बस्ने


  • मंगलबार, असोज १९ २०७८

  • एसमाजवादीको  स्थायी कमिटी बैठक  असोज २१ गते बस्ने

    काठमाडौं – एकीकृत नेकपा समाजवादीले नेताहरुको कार्यविभाजन गर्न स्थायी कमिटी बैठक बोलाएको छ । असोज २१ गते बिहीबार ११ बजे बस्नेगरी बैठक बोलाएको महासचिव डा. बेदुराम भुसालले जानकारी दिए ।

    स्वास्थ्य लाभ गरी अध्यक्ष माधव नेपाल सोमबार घर फर्केलगत्तै स्थायी कमिटी बैठक बस्न लागेको हो । यसअघि सो पार्टीको केन्द्रीय समिति बैठक बसेर पदाधिकारी चयन गरेको थियो ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij