Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

मन्त्रालयको भागवण्डा : कुन दललाई कति मन्त्रालय ?


  • मंगलबार, असोज १९ २०७८

  • मन्त्रालयको भागवण्डा : कुन दललाई कति मन्त्रालय ?

    काठमाडौं – लामो समय पछिको रस्साकस्सी पछि सत्ता गठबन्धन दलले मन्त्रालयको भागबण्डा टुड्ग्याएका छन ।आज बिहान बसेको सत्ता गठबन्धनका शीर्ष नेताको बैठकले मन्त्रिमन्डलको भागबन्डा टुंगोमा पुर्‍याएको हो ।
    सत्ता गठबन्धन दलले गरेको मन्त्रालयको सहमतिअनुसार नेकपा (एकीकृत समाजवादी) र जसपाले बराबरी चार/चार मन्त्रालय लिनेछन् । यस्तै, माओवादी केन्द्रले पाँच मन्त्रालय लिने समझदारी भएको छ । कांग्रेसले ६ मन्त्रालय लिने सहमति भएको छ भने महन्थ ठाकुरको लोकतान्त्रीक समाजवादी दललाई २ मन्त्रालय छुट्याइएको छ ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij