Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

श्रीलंकासंगको खेल अग्नी परिक्षा : नेपाली प्रशिक्षक


  • सोमबार, असोज १८ २०७८

  • श्रीलंकासंगको खेल अग्नी परिक्षा : नेपाली प्रशिक्षक

    काठमाडौं – दक्षिण एसियाली खेलकूद प्रतियोगिता साफ अन्तरगत आज नेपालले श्रीलंका संग खेल्दै छ । माल्दिप्समा हुने खेलमा नेपाल जित निकाल्ने दाउमा छ । बलियो टिम श्रीलंकालाई पराजित गरेर नेपाल आफ्नो अंक दोब्बर बनाउँन बनाउँन चाहान्छ ।
    नेपालले यस अघि मल्दिप्सलाई १ – ० गोल अन्तरले हराउदै तीन अंक बनाएको छ ।
    नेपाली प्रशिक्षण अबदुल्लाह अल्मुताइरीले विपक्षीलाई गोल गर्न नदिने रणनीति लिइने बताए । उनले श्रीलंका संगको खेल जित्नको लागी खेल्ने बताए । खेल नेपाली समय अनुसार सोमवार ०९ : ४५ मा हुनेछ । तस्वीर : एन्फा

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij