काठमाडौँ – राष्ट्रपति विद्यादेवी भण्डारीले राजनितिक दल सम्बन्धी अध्यादेश खारेज गरेकी छिन । अध्यादेश खारेजको लागी सरकारले आजै सिफारिस गरेको थियो । अध्यादेश खारेज भएसंगै सरकार विस्तार हुने भएको छ । जनता समाजवादी पार्टी र नेकपा एकिकृत समाजवादी ले अध्यादेश खरेज नगरे सम्म दल विभाजनको भयले सरकारमा गएका थिएनन ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
