Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

माओवादी केन्द्रको स्थायी कमिटीको बैठक बस्दै


  • मंगलबार, भाद्र २९ २०७८

  • माओवादी केन्द्रको स्थायी कमिटीको बैठक बस्दै

    काठमाडौं – नेकपा (माओवादी केन्द्र)को स्थायी कमिटी बैठक बोलाइएको छ । आज दिउँसो ३ बजे बैठक बस्ने पार्टी केन्द्रीय कार्यालयका सचिव श्रीराम ढकालले जानकारी दिए ।
    पेरिसडाँडामा बस्ने बैठकमा पार्टीको निर्वाचन निर्देशिका, समसामयिकलगायत विषयमा छलफल हुनेछ ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij