Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

विश्वप्रकाश शर्माद्वारा काँग्रेस महामन्त्रीमा उम्मेदवारी घोषणा


  • बिहिबार, भाद्र २४ २०७८

  • विश्वप्रकाश शर्माद्वारा काँग्रेस महामन्त्रीमा उम्मेदवारी घोषणा

    काठमाडौं – नेपाली काँग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले पार्टीको १४ औं महाधिवेशनमा महामन्त्री पदमा उम्मेदवारी दिने घोषणा गरेका छन् ।
    आज सुन्दरीजलस्थित बीपी संग्रहालयमा पुगेर शर्माले महामन्त्री पदमा उम्मेदवारी घोषणा गरेका हुन् ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij