काठमाडौं – नेकपा एमालेका अध्यक्ष केपी ओलीले नेकपा एकिकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाल प्रति कडा टिप्पणीलाई जारी राखेका छन ।
पार्टी विभाजन अघिदेखी नै नेपाल प्रति निरन्तर खनिदै आएका ओलीले आज आयोजित कार्यक्रममा थप आक्रामक ढंगवाट प्रस्तुत भए । ओलीले नेपाल प्रति टिप्पणी गर्दै भनेका छन – ‘देश दुनियाँ गएँ तर माधव नेपाल जस्तो लाज सरम पचेको मान्छे कहिं देखिन ।’
उनले आफ्नै पार्टीको सरकार ढालेको भन्दै नेपालको आलोचना गरेका छन ।’
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
