Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

कांग्रेस सभापति पदमा उठ्ने गोपालमान श्रेष्ठको घोषणा


  • बिहिबार, भाद्र १७ २०७८

  • कांग्रेस सभापति पदमा उठ्ने गोपालमान श्रेष्ठको घोषणा

    काठमाडौं– नेपाली कांग्रेस सभापति पदमा गोपालमान श्रेष्ठले उठ्ने घोषणा गरेका छन्।
    संगठन विभाग प्रमुख समेत रहेका नेता श्रेष्ठले गृहजिल्ला स्याङ्जाका अगुवा नेता– कार्यकर्ता उपस्थित भेलाबाट औपचारिक रूपमा १४ औं महाधिवेशनमा सभापति लड्ने घोषणा गरेका हुन।
    श्रेष्ठ लामो समयदेखि सभापति शेरबहादुर देउवानिकट मानिन्छन्। देउवा कांग्रेस प्रजातान्त्रिक सभापति हुँदा श्रेष्ठले कार्यबहाक सभापति भएर पनि काम गरेका थिए।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij