Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

महामन्त्रीमा गगन थापाद्वारा उम्मेदवारी घोषणा


  • सोमबार, भाद्र १४ २०७८

  • महामन्त्रीमा गगन थापाद्वारा उम्मेदवारी घोषणा

    काठमार्डौ– नेपाली काँग्रेसका युवा नेता गगन थापाले १४ औं महाधिवेशनमा महामन्त्री पदमा उम्मेदवारी दिने घोषणा गरेका छन् ।
    आज काठमाडौं महानगरपालिका वडा नम्बर २० को कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले महामन्त्रीमा उम्मेदवारी दिने घोषणा गरेका हुन् ।
    उनले उम्मेदवारी घोषणाका लागि यो पवित्र स्थान भएको बताउँदै भने, ‘मेरो वडा र अग्रजहरू बीचमा गौरवका साथ १४ औं महाधिवेशनमा नेपाली काँग्रेसको महामन्त्रीको घोषणा गर्छु ।’

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij