काठमाडौँ – नेपाली कांग्रेस को १३ औं महाधिवेशनमा सभापति पदमा उम्मेदवारी घोषणा गरेका उपसभापति विमलेन्द्र निधिले सम्पर्क कार्यालय औपचारिक रुपमा खोलेका छन । नयाँ बानेश्वर ब्याङकेटमा निधिले सम्पर्क कार्यालय स्थापना गरेका हुन ।
कार्यालय उद्घाटन कार्यालयलाई सम्बोधन गर्दै निधिले आफ्नो उम्मेदवारी बारे प्रष्ट्याएका छन । उनले संघिय लोकतान्त्रिक गणतन्त्र शासन व्यवस्था आत्मसात गरेको संविधानको पक्षमा क्रियाशिल हुने बताए ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
