Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

माधव नेपाल नेतृत्वको नेकपा (एकिकृत समाजवादी) पार्टीमा छु – झलनाथ खनाल


  • शुक्रबार, भाद्र ४ २०७८

  • माधव नेपाल नेतृत्वको नेकपा (एकिकृत समाजवादी) पार्टीमा छु – झलनाथ खनाल

    काठमाडौं – पूर्व प्रधानमन्त्री झलनाथ खनालले आफु माधव नेपालले नेतृत्व गरेको नेकपा (एकिकृत समाजवादी) रहेको बताएका छन । भारतमा स्वास्थ्य उपचार गराइरहेका खनालले सामाजिक सञ्जाल मार्फत आफु नेता नेपालसंग रहेको प्रष्ट पारेका हुन ।
    उनको सचिवालयल भनेको छ -‘भारतको नयाँदिल्ली स्थित एपोलो हस्पिटलमा उपचाररत पूर्व प्रधानमन्त्री झलनाथ खनालज्यू नयाँ दर्ता भएको नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)को साथ र समर्थनमा रहनुभएको सम्पूर्णमा जानकारी गराउँछौं ।  

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij