काठमाडौं – बाग्मती प्रदेश सरकारका मुख्य मन्त्री डोरमणी पौडेलले राजिनामा दिएका छन । उनको राजिनामा संगै अष्टलक्ष्मी शाक्य नयाँ मुख्यमन्त्री बन्ने भएकि छिन । शाक्य आजै संसदिय दलको नेता चुनिएकी छिन ।
माधव नेपाल पक्ष की शाक्य मुख्य मन्त्री पाउने भएपछि ओली पक्षमा लागेकी छिन । ओली को कट्टर आलोचन रहेकी शाक्य नाटकिय ढंगवाट मुख्य मन्त्री बन्न लागेकी हुन ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
