Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

राष्ट्रपतिवाट राजनितिक दल सम्बन्धी अध्यादेश जारी


  • बुधबार, भाद्र २ २०७८

  • राष्ट्रपतिवाट राजनितिक दल सम्बन्धी अध्यादेश जारी

    काठमाडौं – राष्ट्रपति विधादेवी भण्डारीले राजनितिक दल सम्बन्धी अध्यादेश जारी गरेकी छन । अध्यादेश राजपत्रमा प्रकाशित भएपछि राजनीतिक दलसम्बन्धी ऐन, २०७३ स्वतः निस्क्रिय हुनेछ ।

    अब कुनै पनि दलले आफ्नो दलको केन्द्रीय समिति वा संसदीय दलमध्ये जतासुकैको २० प्रतिशत पुर्‍याएर अर्को दल गठन गरेमा त्यसले वैधानिकता पाउनेछ ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij