Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

एमालेको माधव पक्षको बैठक जारी, विभाजनको संख्या पुग्ने दावी


  • मंगलबार, भाद्र १ २०७८

  • एमालेको माधव पक्षको बैठक जारी, विभाजनको संख्या पुग्ने दावी

    काठमाडौं – पार्टी विभाजनको संघारमा रहेको नेकपा एमालेको माधव नेपाल समूहको केन्द्रीय समिति वैठक नयाँ बानेश्वरमा सुरु भएको छ । दल विभाजन सम्बन्धी अध्यादेश आएपछि रणनीति तय गर्न बैठक बसेको हो ।
    बैठकमा पार्टी विभाजन सम्बन्धी छलफल भइरहेको छ । अध्यक्ष केपी शर्मा ओलीले केन्द्रीय समितिमा दुई सय ६० सदस्य रहने गरी निर्वाचन आयोगमा विवरण बुझाएको र आठ जना समापातिक सांसपलाइ कारवाही गर्न सक्ने विषयमा समेत छलफल केन्द्रीत भएको बताइएको छ ।
    केन्दीय समितिमा दुई सय ६० कायम भए नेपाललाई ५२ केद्रीय सदस्य आवश्यक पर्छ । नेपाल पक्षल संसदिय दल र संख्या सजिलै पुग्ने दावी गरेको छ ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij