Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

मन्त्री बन्न प्रधानमन्त्रीलाई दवाव दिन्न : थापा


  • बुधबार, साउन २० २०७८

  • मन्त्री बन्न प्रधानमन्त्रीलाई दवाव दिन्न : थापा

    काठमाडौं – नेपाली कांग्रेसका नेता गगन थापाले आफुलाई मन्त्री वनाहयोस भनेर प्रधानमन्त्रीलाई दवाव नदिने बताएका छन । भरतपुरमा संचारकर्मीहरुसंग कुरा गर्दै थापाले प्रधानमनले चाहेमा भने आफु मन्त्री बन्न तयार रहेको प्रष्ट पारे ।
    कठिन परिस्थितिमा सरकार निर्माण भएकाले प्रधानमन्त्रीलाई स्वतन्त्र ढंगवाट काम गर्न दिनु पर्नेमा थापाले जोड दिए । उनले निकै छोटो समयमा धेरै काम गर्नुपर्ने चुनौति सरकार सामु रहेको बताए ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij