काठमाडौं – नेकपा एमाले केन्द्रीय समितिको बैठक भोलि वस्ने गरे गरी सकिएको छ ।पार्टी निर्देशन नमान्ने सांसदहरुलाई आजको बैठकले कारबाही गरेन । स्पष्टीकरण मागेको २४ घण्टा नपुगेकाले कारवाही गरिएको हो ।
बैठकमाबैठकमा सुदुरपश्चिम प्रदेश अध्यक्ष कर्ण थापा, कर्णाली अध्यक्ष गोरख बोगटी, लुम्बिनी अध्यक्ष लिला गिरी, गण्डकी अध्यक्ष जगत विश्वकर्मा, वाग्मती अध्यक्ष आनन्द पोखरेल, प्रदेश २ अध्यक्ष ज्वालाकुमारी साह र प्रदेश १ अध्यक्ष देवराज घिमिरेले आ–आफ्नो प्रदेशको संगठनात्मक अवस्था, राजनीतिक शक्ति सन्तुलनको अवस्था र पार्टी गतिविधिको सम्बन्धमा रिर्पोटिङ गरेका थिए ।
माधव नेपाल पक्ष बैठकमा उपस्थीत थिएन । नेपाल पक्षको वानेश्वरमा छुट्टै बैठक बसेको थियो ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
