काठमाडौं – जनता समाजवादी पार्टीका चार सांसद अध्यक्ष उपेन्द्र यादवको पक्षमा लागेका छन ।महन्थ ठाकुरको समूह परित्याग गरेर बालकुमारीमा जारी संसदीय दलको बैठकमा प्रमोद साह, अमृता अग्रहरि, रानी मण्डल र नरमाया ढकाल यादवको पक्षमा देखिएका हुन ।
शनिवार यादवले बोलाएको संसदिय दलको बैठकमा उनीहरु सहभागी भएका हुन । संसद पुर्नस्थापना भए पछि उनीहरुले ठाकुरको साथ छाडेका हुन ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
