Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

प्रधानमन्त्री देउवा शितल निवासमा,नियुक्ति प्रक्रियावारे छलफल हुँदै


  • मंगलबार, असार २९ २०७८

  • प्रधानमन्त्री देउवा शितल निवासमा,नियुक्ति प्रक्रियावारे छलफल हुँदै

    काठमाडौं – नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवा शितल निवास पुगेका छन । राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा उल्लेख नगरी नियुक्त गरेपछि सपथ वारे विवाद भएको छ । अहिले शितल निवासमा नियुक्ती प्रक्रियाबारे छलफल भइरहेको छ ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij