Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

ओली-नेपाल भेटवार्ताको तयारी


  • सोमबार, असार २८ २०७८

  • ओली-नेपाल भेटवार्ताको तयारी

    काठमाडौ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधव कुमार नेपाल विच भेटवार्ता हुने भएको छ । गए राती विवाद समाधान कार्यदलले गरेको सहमतिका बारेमा छलफल गर्ने तयारी छ । कार्यदलको सहमति उति असन्तुष्टी जनाएका नेपाल र ओली बीचको छलफललाई महत्वका साथ हेरिएको छ ।
    आजै एमाले स्थायी समिति बैठक बस्दैछ । नेपाल र ओलीवीच वैठक अगावै भेटने तयारी छ । भोली एमाले केन्द्रीय समिति वैठक समेत बोलाइएको छ ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij