Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

युरोकपको उपाधि इटालीले जित्यो, इङल्याण्ड स्तब्ध


  • आइतबार, असार २७ २०७८

  • युरोकपको उपाधि इटालीले जित्यो, इङल्याण्ड स्तब्ध

    एजेन्सी – युरो कपको उपाधि इटालीले जितेको छ । निकै रोमाञ्चक खेलमा पेनाल्टी सुटआउटका आधारमा इटालीले उपाधी जितेको हो । निर्धारित समयमा १ – १ गोल भए पछि समय थपिएको थियो । थपिएको समयमा दुवै टिमबाट गोल हुन नसके पछि खेल पेनाल्टी सुटआउटमा गएको हो । इटालीले युरो कप जितेको यो दोस्रो पटक हो ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij