काठमाडौ – विश्वकप छनोट अन्तरगत आज नेपाल र चाइनिज ताइपेइ विच भएको फुटवल खेल मा नेपालले २ – ० अन्तरले चाइनिज ताइपेईलाई पराजित गरेको छ कुवेतमा भएको खेलमा नेपाली टोली का नवयुग श् श्रेष्ठ र अञ्जन विष्टले गोल गरे विष्टले पेनाल्टीमा गोल गरेका हुन । नेपालले आक्रमक खेल खेलेको थियो ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
