Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

नेपाल – खनाल पक्षको बैठकमा सहभागी नहुन संस्थापन पक्षको चेतावनी


  • बिहिबार, जेष्ठ २० २०७८

  • नेपाल – खनाल पक्षको बैठकमा सहभागी नहुन संस्थापन पक्षको चेतावनी

    काठमाडौ – सतारुढ दल नेकपा एमाले भित्रको विवाद फेरी उत्कर्षमा पुगेको छ । पार्टीको साधारण सदस्यबाटै निष्काशन गरिएका माधव नेपाल र झलनाथ खनाल समूहल केन्द्रीय समिति बैठक डाके पछि संस्थापन पक्षले पार्टी र कानून विपरित भन्दै आपति जनाएको छ । पार्टी कार्यालय सचिव शेरबहादुर तामाङले विज्ञाती जारी गर्दै सहभागी नहुन भनेका छन । तामाङ्‌ले बैठक बोलाउने निर्णयको निन्दा एवं भत्सना गरेको छन । वैठक बिहान ११ बजे भर्चुअल रूपमा हुँदैछ ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij