Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

विपक्षीले सरकार बनाउने दाबी गर्ने, नेपाल पक्षको भेला सुरु


  • शुक्रबार, जेष्ठ ७ २०७८

  • विपक्षीले सरकार बनाउने दाबी गर्ने, नेपाल पक्षको भेला सुरु

    काठमाडौं – संविधानको धारा ७६ (५ ) अनुसार सरकार दाबी गर्न विपक्षी दलहरुले प्रयास तिव्र बनाएका छन । अदसको प्रयासमा एमालेका माधव – झलनाथ पक्ष समेत सामेल भएका छन । जनता समाजवादी का उपेन्द्र यादव र डा. बाबुराम भट्टराई पक्ष, नेपाली कांग्रेस र माओवादी केन्द्रको संयुक्त गठवन्धन बनाएर सरकार बनाउने सम्भावना बढ्दै गएको छ ।
    यतिवेला एमालेको असन्तुष्ट पक्षका सांसदहरुको भेला शिहदरवारमा सुरु भएको छ । भेलामा २० भन्दा बढी सांसद जम्मा भइसकेका छन । सरकार दावी गर्ने पत्र समेत तयार भइसकेको छ ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij