Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

गृहमन्त्री थापाले दिए खिमलाल देवकोटालाई बधाई


  • बिहिबार, जेष्ठ ६ २०७८

  • गृहमन्त्री थापाले दिए खिमलाल देवकोटालाई बधाई

    काठमाडौं – राष्ट्रिय सभाको उप निर्वाचनमा पराजित एमाले उम्मेदवार एवं गृहमन्त्री रामबहादुर थापाले विजयी भएका डा. खिमलाल देवकोटालाई बधाई दिएका छन । उनले आफूलाई मतदान गर्ने सबैलाई धन्यवाद समेत भनेका छन । थापाले भनेका छन :
    आजको राष्ट्रिय सभा उपनिर्वाचनमा मलाई मतदान गर्नुहुने तथा सहभागी हुनुभएका बागमती प्रदेश सभाका माननीय सदस्यहरु, महानगरपालिका/ उपमहानगरपालिका/नगरपालिकाका मेयर, उपमेयर, गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष सबैमा हार्दिक आभार तथा धन्यवाद । विजयी उम्मेदवार डा.खिमलाल देवकोटालाई बधाई ।।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij