काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो अघिल्लो मन्त्रीपरिषदको सदस्य हरुलाई समेटेर मन्त्रीपरिषद गठन गरेका छन् । इश्वर पोखरेलले उप प्रधानमन्त्रीको सपथ लिएका छन । आजै शितल निवासमा आयोजित समारोहमा राष्ट्रपति विधादेवी भण्डारीले मन्त्रीहरुलाई पद तथा गोपनियताको सपथ गराएकी छिन । प्रधानमन्त्री सहित मन्त्रीहरूले आजै पद बहाली गर्नेछन ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
