काठमाडौं – एपालेको माधव नेपाल पक्षले राजिनामा नदिने भएका छन । राजिनामा नदिने र संसदमा अनुपस्थित रहने निर्णय भएको नेता भिम रावलले पत्रकार हललाई जानकारी दिए ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
