Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

गण्डकी प्रदेशका मुख्यमन्त्री गुरुङद्वारा राजिनामा


  • आइतबार, बैशाख २६ २०७८

  • गण्डकी प्रदेशका मुख्यमन्त्री गुरुङद्वारा राजिनामा

    काठमाडौं – गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले पदवाट राजिनामा दिएका छन । अविश्वास प्रस्तावको मतदान हुन एक दिन अघि उनले राजिनामा दिएका हुन । प्रदेश प्रमुखले गुरुङको राजिनामा स्वीकृत गरिसकेको बताइएको छ ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij