Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

आरती लामासहित नेपाल पक्षका तीन विद्यार्थी नेतालाई कारवाही


  • मंगलबार, चैत्र २४ २०७७

  • आरती लामासहित नेपाल पक्षका तीन विद्यार्थी नेतालाई  कारवाही

    काठमाडौं – नेकपा एमालेको भातृ संगठन अनेरास्ववियूले वरिष्ठ नेता माधवकुमार नेपाल पक्षका तीन जना विद्यार्थी नेताहरूलाई कारवाही गरेको छ।
    अनेरास्ववियूका अध्यक्ष ऐन महरले साधारण सदस्यसमेत नरहने गरी आरती लामा, सुदेश पराजुली र वसिम आलमलाई मंगलबार कारवाही गरेका हुन्। महर एमाले अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली पक्षका हुन्।
    लामासहित नेपाल पक्षका विद्यार्थीहरूले गत चैत १० गते अनेरास्ववियूको समानान्तर कमिटी गठन गरेका थिए।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij