Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

माधव नेपाल समूहको केन्द्रीय कमिटी बैठक सुरु


  • शनिबार, फाल्गुन २९ २०७७

  • माधव नेपाल समूहको केन्द्रीय कमिटी बैठक सुरु

    काठमाडौं -नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल समूहको केन्द्रीय कमिटी बैठक सुरु भएको छ। बैठकमा नेपाल पक्षीय सांसदहरु पनि सहभागी छन् ।
    नयाँ बानेश्वरको शंखमुलस्थित ए वान क्याफेमा १२ बजेबाट बैठक सुरु भएको हो । बैठकमा नेता नेपालले सम्बोधन गरिरहेका छन् ।
    केन्द्रीय कमिटी अघि नेपाल समूहको स्थायी कमिटी बैठक पनि बसेको थियो । बैठकमा शुक्रबार प्रधानमन्त्री केपी शर्मा ओलीले एकपक्षीय रुपमा गरेको निर्णयबारे छलफल भएको थियो ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij