Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

ओली पक्षको प्रमुख सचेतकमा विशाल भट्टराई नियुक्त


  • शुक्रबार, फाल्गुन १४ २०७७

  • ओली पक्षको प्रमुख सचेतकमा विशाल भट्टराई नियुक्त

    काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ओली पक्षले विशाल भट्टराईलाई संसदीय दलको प्रमुख सचेतकको जिम्मेवारी दिएको छ । शुक्रबार प्रधानमन्त्री समेत रहेका केपी शर्मा ओलीले देव गुरुङलाई प्रमुख सचेतकबाट हटाएर भट्टराईलाई जिम्मेवारी दिएको हो ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij