काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रचण्ड– नेपाल पक्षका अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई भेट्न बुढानिलकण्ठ पुगेका छन्।
‘प्रचण्ड र नेपाल १ः१५ बजे देउवा निवास पुगेका थिए। अहिले शिर्ष नेताहरुविच छलफल चलिरहेको छ ।
सर्वोच्चले मंगलबार प्रतिनिधि सभा पुनर्स्थापना गरेको थियो। अब कसरी अगाडि बढ्ने भन्नेबारे देउवा, प्रचण्ड–नेपालबीच छलफल भएको छ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
