Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

प्रचण्ड–नेपाल पक्षले गर्यो ६८ जिल्लामा अध्यक्ष र सचिव चयन


  • सोमबार, फाल्गुन १० २०७७

  • प्रचण्ड–नेपाल पक्षले गर्यो  ६८ जिल्लामा अध्यक्ष र सचिव चयन

    काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को प्रचण्ड–नेपाल पक्षले ६८ जिल्लामा नेतृत्व चयन गरेको छ। उक्त पक्षले जिल्लाहरूका अध्यक्ष र सचिव टुंगो लगाएको हो। प्रचण्ड–नेपाल पक्षले ९ बुँदे मापदण्ड बनाएर बराबर हैसियतमा संगठनमा नेतृत्व लिने सहमति गरेको भोलिपल्ट जिल्लाहरूमा नेतृत्व चयन गरेका हुन्।
    प्रधानमन्त्री केपी शर्मा ओलीले पुस ५ मा प्रतिनिधि सभा विघटन गरेपछि नेकपा विभाजित छ। ओली र प्रचण्ड–नेपाल पक्ष गरी दुई समूहले बेग्लाबेग्लै गतिविधि गरिरहेका छन्।

     

    सूची हेर्नुस्

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij