Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

नेपाली कांग्रेसद्वारा थप आन्दोलनको कार्यक्रम घोषणा


  • मंगलबार, माघ १३ २०७७

  • नेपाली कांग्रेसद्वारा थप आन्दोलनको  कार्यक्रम घोषणा

    काठमाडौं – नेपाली कांग्रेसले प्रतिनिधिसभा विघटनको विरोधमा थप आन्दोलनको कार्यक्रम सार्वजनिक गरेको छ ।
    मंगलबार बसेको केन्द्रीय कार्यसमितिको बैठकले माघ १९ गते भ्रातृ संस्था, २४ गते शुभेच्छुक र ३० गते सबै जिल्लामा प्रदर्शन गर्ने निर्णय गरेको हो ।
    ३० गते काठमाडौंका तीन जिल्लाको कार्यक्रम भने एकीकृत रुपमा हुनेछ ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij