Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

त्रिभुवन आर्मी फुटबल क्लबले पायो एएफसी क्लब लाइसेन्स


  • बुधबार, पुष ८ २०७७

  • त्रिभुवन आर्मी फुटबल क्लबले पायो एएफसी क्लब लाइसेन्स

    काठमाडौं– त्रिभुवन आर्मी फुटबल क्लबले एएफसी क्लब लाइसेन्स प्राप्त गरेको छ । एन्फाको क्लब लाइसेन्स इजाजतका लागि अपिल गर्ने निकायको मंगलबार बसेको बैठकको निर्णय आर्मी फुटबल क्लबलाई लाइसेन्स दिने निर्णय भएको हो ।

    सो लाइसेन्स प्राप्त गरे पश्चात आर्मी फुटबल क्लबले एएफसी कप क्लब अन्तर्गत संचालन हुने व्यवसायिक फुटबल प्रतियोगिताहरुमा सहभागी भई नेपालको प्रतिनिधित्व गर्न सक्ने नेपाली सेनाले जनाएको छ ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij