Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

गौतम र थापाविच भेटवार्ता


  • मंगलबार, पुष ७ २०७७

  • गौतम र थापाविच भेटवार्ता

    काठमाडौं– गृहमन्त्रीसमेत रहेका नेकपाका सचिवालय सदस्य रामबहादुर थापा उपाध्यक्ष बामदेव गौतमलाई भेट्न मंगलबार दिउँसो भैंसेपाटी गएका छन्।

    नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले बेग्लाबेग्लै ठाउँमा गरेको केन्द्रीय कार्यसमिति बैठकमा गौतम र बादल सहभागी थिएनन्।
    उपाध्यक्ष गौतम र गृहमन्त्री थापा दुवै पक्षको भेलामा गएका छैनन्। गौतमले प्रधानमन्त्री ओली र अध्यक्ष प्रचण्डले आयोजना गरेको दुवै भेलामा सहभागी नहुने घोषणा गरेका थिए।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij