Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

कांग्रेस मुख्यालयमा सर्वदलिय बैठक सुरु


  • सोमबार, पुष ६ २०७७

  • कांग्रेस मुख्यालयमा सर्वदलिय बैठक सुरु

    काठमाडौं – नेपाली कांग्रेसले आव्हान गरेको सर्वदलिय बैठक सुरु भएको छ । प्रधानमन्त्री केपी शमी ओलीको सफारिसमा राष्ट्रपति विधादेवी भण्डारीले संसद विघटन गरे पछि कांग्रेसले रणनीति तय गर्न सर्वदलिय बैठक बोलाएको हो । बैठकमा नेकपाका असन्तुष्ट पक्षका नेताहरु पुष्पकमल दाहाल, माधवकुमार नेपाल, नारायणकाजी श्रेष्ठ सहित का नेताहरु कांग्रेस मुख्यालय सानेपा पुगेका छन । बैठकमा जनता समाजवादीका नेताहरु समेत सहभागी छन ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij