Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

नेकपा विवाद : मंगलवार छुट्टाछुट्टै केन्द्रीय समिति बोलाइयो


  • सोमबार, पुष ६ २०७७

  • नेकपा विवाद : मंगलवार छुट्टाछुट्टै केन्द्रीय समिति बोलाइयो

    काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी को दुवै समूहले एकै दिन छुट्टाछुट्टै केन्द्रीय समिति बैठक बोलाएका छन । प्रचण्ड – माधव समूहले मंगलवार दिउँसो १ बजे बबरमहलमा बैठक बोलाए पछि ओली पक्षले बिहान ९ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बैठक बोलाएका छन । एक पक्षले अर्को पक्षलाई कारवाही गर्ने गरी बैठक बोलाइएको हो । प्रधानमन्त्री समेत रहेका अध्यक्ष ओलीलाई अनुशासनको कारवाही गर्ने निर्णय स्थायी समितिले यस अघि नै गरिसकेको छ ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij