काठमाडौं – नेपाली कांग्रेसले पुस सात गते केन्द्रीय समिति बैठक बोलाएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले संसद् विघटन गरेपछि आवश्यक रणनिति तय गर्न बैठक बोलाइएको हो । कांग्रेसले पदाधिकारी, केन्द्रीय सदस्य र आमन्त्रीत केन्द्रीय सदस्यलाई बैठकमा आमन्त्रण गरेको हो ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
