काठमाडौ – नेपाल कम्युनिष्ट पार्टीको स्थायी समिति बैठक वालुवाटारमा सुरु भएको छ । आन्तरिक विवादले पार्टी गम्भिर मोडमा पुगेको वेला पूर्वनिधारित बैठक वसेको हो । बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली सहभागी छैनन । ओली वालुवाटारमै सुरक्षा प्रमुखहरुसँग छलफल गरिरहेका छन ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
