काठमाडौं – पार्टी भित्रको विवाद समामान गर्न छलफल जुटेको नेकपा नेताहरुको बैठक सकिएको छ । छलफलका लागी अध्यक्ष एवं प्रधानमन्त्री केपी शमी ओली अर्का अध्यक्ष पुष्पकमल दाहाल निवास खुमलटार पुगेका थिए । करिव डेढ घण्टा भएको छलफलमा उपाध्यक्ष वामदेव गौतमलाई समेत बोलाइएको थियो । प्रधानमन्त्री ओली प्रचण्ड निवासबाट बाहिरिएका छन । उनी बाहिरिए पछि वरिष्ठ नेता माधवकुमार नेपाल प्रचण्ड निवास पुगेका छन ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
