Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

सम्वैधानिक परिषद्को बैठक सुरु, उपस्थीतको बहुमतबाट निर्णय हुन सक्ने


  • मंगलबार, मंसिर ३० २०७७

  • सम्वैधानिक परिषद्को बैठक सुरु, उपस्थीतको बहुमतबाट निर्णय हुन सक्ने

    काठमाडौं – सम्वैधानिक परिषद्को बैठक प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको छ । विहान बोलाइएको बैठकमा सभामुख अग्नीप्रसाद सापकोटा उपस्थित नभए पछि साँझ बैठक बोलाइएको हो । आजै राष्ट्रपतिबाट अध्यादेश जारी गरी बैठकमा सम्बैधानिक परिषद्का अध्यक्ष सहित उपस्थित बहुमत ले निर्णय गर्न सक्ने व्यवस्था गरिएको छ ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij