Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

सांसद लिङदेनलाई काठमाडौं ल्याइयो, स्वास्थ्य अवस्था गम्भिर


  • बिहिबार, मंसिर २५ २०७७

  • सांसद लिङदेनलाई काठमाडौं ल्याइयो, स्वास्थ्य अवस्था गम्भिर

    काठमाडौं – राप्रपा नेता एवं सासंद राजेन्द्र लिङदेनलाई श्वासप्रश्वास सम्बन्धी समस्या देखिएपछि नेपाली सेनाको नाइटभिजन हेलिकोप्टरबाट झापाबाट काठमाडौं ल्याइएको छ । उनको मेडिसिटी अस्पतालमा उनको उपचार भइरहेको छ । निमोनिया देखिएका लिङदेनको अवस्था गम्भिर छ । राप्रपा अध्यक्ष कमल थापाले उनको स्वास्थ्य लाभको कामना गरेका छन ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij