काठमाडौं – नेकपा स्थायी समिति बैठक पार्टी कार्यालय धुम्वाराहीमा सुरु भएको छ । बैठकमा प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओली उपस्थीत छैनन । आजको बैठकमा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालले सचिवालयमा पेश गरेको छुट्टा छुट्टै प्रतिवेदन र एक अर्कालाई लेखेको पत्र पेश गरिने छ ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
