Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

कांग्रेसले बोलायो पदाधिकारी बैठक


  • शुक्रबार, मंसिर १९ २०७७

  • कांग्रेसले बोलायो पदाधिकारी बैठक

    काठमाडौं – नेपाली कांग्रेसको पदाधिकारी बैठक शुक्रवार बस्ने भएको छ । बैठक दिउँसो दुई बजे पार्टी सभापति शेरबहादुर देउवाको निवासमा बैठक बोलाइएको छ । तनहुँमा वरिष्ठ नेता रामचन्द्र पौडेल माथी भएको अवरोध, दुर्व्यवहार र पक्राउको विषयमा छलफल हुने छ । तनहुँ घटना पछि कांग्रेस सरकार र नेकपा प्रति रुष्ठ छ ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij