Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

पौडेल गिरफ्तारीको विरोधमा नेविसंघको प्रदर्शन


  • बुधबार, मंसिर १७ २०७७

  • पौडेल गिरफ्तारीको विरोधमा नेविसंघको  प्रदर्शन

    काठमाडौं – नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललाई तनहुँमा गिरफ्तार गरिएको विरोधमा नेपाल विद्यार्थी संघले विरोध प्रदर्शन गरेको छ । माइतिघर मण्डलामा नेविसंघले विरोध प्रदर्शन गरेको हो । नेविसंघ अध्यक्ष राजिव ढुङ्गाना महामन्त्री उर्मिला थपलिया ,युवराज पाण्डे, नेता बलदेव तिमल्सिनालगायतले वरिष्ठ नेतालाई नियन्त्रणा लिएको घटनाको निन्दा गर्दै घटनामा संलग्नलाई कारबाही गर्न माग गरे । गृह जिल्ला पुगेका पौडेललाई निषेधाज्ञा उलंग्धन गरेको भन्दै पक्राउ गरेको थियो । पुल उद्घाटन गर्न पौडेल तनहुँ पुगेका हुन ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij