Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

नेकपा सचिबालय बैठक दुई वजे वस्ने , प्रधानमन्ती ओली पनि सहभागी हुने


  • बुधबार, मंसिर १७ २०७७

  • नेकपा सचिबालय बैठक दुई वजे वस्ने , प्रधानमन्ती ओली पनि सहभागी हुने

    काठमाडौँ – नेपाल कम्युनिट पार्टीको सचिवालय बैठक दुई बजे बस्ने भएको छ । एक बजे तय भएको वैठक एक घण्टा सरेको हो । बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली पनि सहभागी हुने भएका छन । बैठक प्रधानमन्त्री निवास वालुवाटारमा बस्ने छ ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij