काठमाडौं – सत्तारुढ नेपाल कम्युनिष्टको सचिवालय बैठक प्रधानमन्त्री निवास वालुवाटारमा बसिरहेको छ । महासचिव विष्णु पौडेलको जन्मदिनको केक काटेर सुरु भएको बैठकमा दुवै अध्यक्षले प्रस्तुत गरेको प्रतिवेदन माथी छलफल भइरहेको छ । चरम विवादमा फसेको नेकपा बैठकलाई सबैतिरबाट महत्वका साथ हेरिएको छ ।

""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
