काठमाडौ – नेकपा स्थायी समिति सदस्य एवं लुम्बिनि प्रदेशका मुख्य मन्त्री शंकर पोखरेलले पार्टी अध्यक्ष पुपक्यल दाहाललाई सचिवालयमा प्रस्तुत एकल प्रस्ताव फिर्ता लिन आग्रह गरे लगतै वागमति प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री शालिकराम जमकट्टेलले प्रचण्डको प्रस्तावको समर्थन गरेका छन ।
पोखरेलको नाम नलिइ उनले जवाफ फर्काएका हुन । जर्मकट्टेलले अध्यक्षको प्रस्तावले पार्टी भित्रको समस्यालाई उजागर गरेको बताएका छन । उनले प्रस्तावले आय कार्यकर्ता र आम जनताको आवाज बोलेको बताएका छन । उनले प्रचण्डको प्रस्तावले नै पार्टीलाई एकताबद्ध बनाउने दावी गरेका छन l

""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
